Unban Telegram

#UNBAN TELEGRAM IN NEPAL

पहिले भ्रष्टाचार रोक, अनि मात्र टेलिग्राम प्रतिबन्धको कुरा गर।
पैसाको अवैध कारोबार (money laundering) टेलिग्रामको कारण होइन — नियमन नभएको बैंक प्रणाली, कमजोर KYC प्रणाली, र NRB को ढिलासुस्ती नियमन प्रणाली यसको मुख्य कारण हुन्।

डिजिटल प्लेटफर्ममाथिको अंकुश अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो।
जुनसुकै प्लेटफर्म प्रयोगकर्ताको सुरक्षाको सट्टा "प्रतिबन्ध" रोज्नु अत्यन्त अविवेकी निर्णय हो।

यो केवल विरोध होइन — यो एक आन्दोलन हो।

टेलिग्राम पहुँच तत्काल पुन:स्थापना गर। जनताको आवाजलाई बन्द गर्न पाइँदैन।

Join the Group